काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकले हवाई भाडादर बढाएको छ । वायुसेवा सञ्चालकले एक सूचना जारी गर्दै भाडादर सार्वजनिक गरेको हो ।
सोमबारदेखि लागू हुने नयाँ शूल्कअनुसार काठमाडौंबाट धनगढीसम्मको भाडा २२० रुपैयाँ, काठमाडौंबाट जुम्लासम्मको भाडा १७० रुपैयाँ, काठमाडौंबाट नेपालगन्जसम्मको भाडा १६० र पोखराबाट विराटनगरसम्मको टिकट १८० रुपैयाँ बढेको छ ।
बढ्यो हवाई भाडादर, कहाँको कति ? हेर्नुहोस्
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


