दशैँ–तिहारलाई लक्षित गरी कंचनपुर प्रहरीले थाल्यो पैदल गस्ति

कंचनपुर । जिल्ला प्रहरी कार्यालय कंचनपुर मातहत रहेका वडा प्रहरी कार्यालय महेन्द्रनगरले पैदल गस्ति थालेको छ । नजिकिदैँ गरेको दशैँ,तिहार,छठपर्व लगाएका चाडपर्वलाई लक्षित गरि जिल्ला स्थित भीमदत्त नगरपरपालिका–३,४,२ र १८ नम्बर वडाका विभिन्न क्षेत्रमा पैदल गस्ति गर्न शुरु गरिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवम् प्रहरी निरीक्षक अमर सिंह माझीले बताए ।

‘चाडपर्वमा हुने अपराधिक घटना नियन्त्रण गर्न आजैबाट हामी पैदल गस्ति गर्न थालेका छौ ।’ प्रहरी निरीक्षक माझीले भने ‘चाडपर्व लक्षित अपराधिक घटना नियन्त्रण गर्न र यहाँको बस्तुस्थिति बुझन र सतर्कता अपनाउन गस्ति गरिएको हो ।’ उनले अगाडी थपे ‘अब हामी निरन्तर पैदल गस्ति गर्ने छौ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..