एसएसपी सौरभ राणालाई डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितीको बैठकले राणालाई बढुवा सिफारिस गरेको हो। एसएपी राणाा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन्।

हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणा तत्कालिन संघिय प्रहरी कार्यालय प्रदेश १ मा कार्यरत रहँदा जर्वजस्ती करणी उद्योग मुद्दामा मुछिएका थिए ।

पछि प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले उनी बिरुद्धको मुद्दा अघि फिर्ता गरेको थियो। 

इटहरीकी एक महिलाले संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा रहदा राणाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..