सबैला नगरपालिकाका मेयर माथि जनता आक्रोशित

जनकपुरधाम । सबैला नगरपालिकाका नगर प्रमुख बिजय शंकरप्रसाद साहकाे चढने गाडि सबैला बजारमा आएर राेकेर काेइ जनता आक्रोशित त काेइ भन्छ भ्रष्टाचारी किन गर्नुहुन्छ । सैबैला व्यापार संघका अध्यक्षले मेयर माथि आराेप लगाए अहिलेसम्म कुनै नगर सभा भए कसैलाई थाह पनि हुदैन कहिले धनुषा जंगलमा नगर सभा त कहिले ठिल्ला स्कुल मा गरिनेछ । खै बजेट पार्दर्शिक खै?लाइटकाे पैसा खै जडान किन भएन । मच्छर दबाई किन छिरकिएन सबै पैसा भ्रष्टाचारी किन ? धार सफाई कहिले हुन्छ । खाेजबिन गरेको भन्दै गाडि राेकिए ।


जनताले साेधपुछ गरेको काेही कुटपिट गरेन भनिए ।मेयर आफै आक्रोशित भन्छ हामी संग के पनि हूदैन । सबै काे समिति खटाएको छ । स्थानिय र जसपाका नेता सहयोगले धनुषाको सबैला नगरपालिकाका मेयर विजय शंकर साह सवार स्कार्पियोको साँचो खोसेका छन् । मेयर साहले स्थानिय मुद्दाहरु सम्बोधनका लागि केहि गर्न नसकेको भन्दै जसपाका नगर अध्यक्ष तथा उद्योग बाणिज्य संघ सबैलाका अध्यक्ष रामचन्द्र जयसवालको नेतृत्वमा स्थानियहरु स्कार्पियोको साँचो खोसे पछि केहि वेर मेयर साह त्यही राकिए ।


स्थानियहरुकाे भनाइ यसमा मेयरकाे कुनै चासो नदिएपछि आफुहरुले यस अगाडि विरोध गरेपछि मेयर साहले सवै काम गर्ने भनिएपनि असार मसान्त बित्न लाग्दा समेत केहि नभएको भन्दै उनीहरु आक्रासित भएका हुन । कसैको गाडी रोक्न हुदैन प्रहरीले दिएको तर्कमा उनीह्रुले भन्दै थिए, ‘यो कसैको गाडी होइन हाम्रो नगरपालिकाको गाडी हो चाहियो भने अहिले एम्बुलेन्स बनाउछौं ।’


नगरपालिकामा सफाईकर्मीले तलब खाएका छन, जयसवालले भने, ‘ट्रयाक्टर छ, सफाई कर्मी छ तर सफाई कतै छैन ।’ एता मेयर साहको भने बेग्लै तर्क छ । उनले भने, ‘कर्मचारीको ठेकान छैन, वडा अध्यक्षहरु आफनै मतलवका छन ।म आफनाे गाडि चढन बेसत छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..