काेराेनाबाट डिएसपी राजकुमार केसीकाे मृत्यु

काठमाडौँ । पछिल्लो समय कोरोनाको कारण महामारी नियन्त्रणका ‘फ्रन्टलाइनर’हरुको नै मृत्यु हुन थालेको छ।केही दिन यता सुरक्षामा खटिएका प्रहरी र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको नै मृत्यु हुन थालेको हो। यहीबीच नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोनाबाट मृत्यु भएको छ।


उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पताल जनाएको छ।

मृतक केसी महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..