काठमाडौं । अनुसन्धानको लागि हिरासतमा राखिएका बेला हत्कडीसहित भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय राज्य बिहारको समस्तीपुर जिल्लाको पटौरी घर भएका १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साह छन्। साह गत असोज २ गते महानगरीय प्रहरी बृत्त कालिमाटीको हिरासतबाट ३ थान हत्कडीसहित भागेका थिए।
हत्कडीसहित भागेका भारतीय नागरिक पक्राउ
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन
जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


