इन्सपेक्टर राम कुमार यादव सहित ४६ जना डिएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सिरहाका राम कुमार यादव सहित प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । 

आइतबार साँझ प्रहरी महानिरीक्षक शैलेश थापाको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले इन्सपेक्टर चिरञ्जीवी दाहाललाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा सिफारिस हुनेहरुमा रमेश बोहोरा, भोला कुमार भट्ट,सुरज कार्की  सहित ४६ जना छन् ।

हेर्नुहोस सुची

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..