निर्वाचनको तयारीमा रहन आइजीपी शैलेश थापाको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक ( आइजिपी ) शैलेश थापा क्षेत्रीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा रहन प्रहरी संगठनलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा महानिरीक्षक थापाले घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौती व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

महानिरीक्षक थापाले कानूनभन्दा बाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र सुरक्षाको दृष्टिकोणले आउने चुनौती सामना गर्न पनि
निर्देशन दिएका छन् ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै वैशाख १७ र २७मा मध्यावधि निर्वाचन गर्ने घोषणा समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..