गृहमन्त्री लेखक माओवादी हेडक्वार्टर पुगे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाको अवलोकन गरेका छन् । हिजो राजावादीको हिंसात्मक पर्दशन गरेको काठमाडौं तिनकुने क्षेत्रको अवलोकनको क्रममा गृह सचीव गोकर्णमणि दुवाडी र तीन सुरक्षा अङ्गका प्रमुख सहित माओवादीको हेडक्वार्टरको अनुगमन गरेका हुन् ।

उनलाई पार्टी केन्द्रीय कार्यालय मुख्यसचिव गणेशमान पुनले स्वागत गरेका थिए । यस्तै, पार्टी उपाध्यक्ष तथा प्रवक्ता कमरेड अग्नि सापकोटाले भेटवार्ता गरेका थिए ।

भेटको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा हुने, जनताको अभिमत अनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ, यो स्वाभाविक कुरा हो तर जब व्यवस्था विरुद्ध कसैले उदण्डता पर्दशन गर्दछ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्ने कुरा भएको माओवादी नेता रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..