नगर उप –प्रमुखद्धारा पोशाक प्रदान

रोहित कुमार मण्डल / लहान । सप्तरीको सुरुङ्गा नगरपालिकामा लाग्ने सिरुवा मेला तथा जुडशितल मेलामा स्वमसेवकको रुपमा खटिएको ३५ जनालाई यूवाहरुलाई नगर उप प्रमुखले टिर्सट तथा पोशाक प्रदान गरेका छन् ।


मेलामा शान्ति सुरक्षाका लागि खटिएका सुरुङ्गा नगरपालिका –५ कुशहा तथा सुरुङ्गा नगरपालिका –७ हरिपुर पोखरीयाका ३५ जना यूवाहरुलाई एक कार्यक्रम बिच पोशाक वितरण गरेका छन् । नगर उप –प्रमुख बिन्दा कुमारी पासवानले व्यतिmगत खर्चबाट कुशहाका मेला समितिका सदस्य बच्चु पासवान, दिपेन्द्र पासवान तथा हरिपुर पोखरीयाका मेला समितिका बिष्णुदेव पासवानलाई पोसाक हस्ताणतरण गरेका थिए ।


नगर उप प्रमुख पासवानले प्रत्येक मेलाहरुमा खटिने यूवा स्वयम सेवकहरुलाई पोशाक वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..