प्रधानमन्त्री ओलीसँग भेटका लागि समय माग गरेको छु : सभामुख
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रतिक्षारत रहेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्न..
