सभामुख नै भन्छन्: संसद् अवरोध भइरहे अध्यादेशबाट बाटाे खोल्नुपर्छ
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा जारी गतिरोध अन्त्य नभए अध्यादेशबाट बाटाहरू खोल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश शाखाले..
