ओली र प्रचण्डपछि माधव नेपालको गर्जन : राजतन्त्रलाई जाग्न पनि दिँदैनौ, टिक्न पनि दिँदैनौ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र मसानघाटमा पुगिसकेको भन्दै अब जाग्न नदिने दाबी गरेका छन् । उनले भने,‘एकथरी..
