अरुण चौधरी पक्राउ परेपछि बोले गृहमन्त्री श्रेष्ठ : कसैलाई पनि अपराध गर्ने छुट छैन्, कारबाही हुन्छ
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैको पनि दबाब र प्रभावमा नरही निश्पक्ष कार्यसम्पादन गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले सरकारले अपराध गर्नेलाई छुट..
