युक्रेनसँग शान्ति सम्झौताका लागि राष्ट्रपति पुटिनले अघि सारेका माग यी हुन्
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन् । बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई..
