डीआईजीहरू उचाल्ने नाइके पत्ता लाग्यो,एआईजी पोखरेल ,पाल र एसएसपी सिंहको घिन लाग्ने हर्कत
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र हरिबहादुर पालको उक्साहटमा तीन जना नायब महानिरीक्षकहरू (डीआईजी)ले उजुरी गर्न पुगेको खुलासा भएको छ..
