प्रधानमन्त्रीले सभामुखलाई भनेः कांग्रेससँग सहमति प्रयास भइरहेको छ, बैठक ढिला गरौं
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले आज केहीबेर संसद बैठक ढिला गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् । फोनमा प्रधानमन्त्री..
