वाग्मती प्रदेशको खुला केन्द्रीय सदस्यमा रञ्जित र केसी,महिलामा नेपाल विजयी


काठमाडौं । नेपाली कांग्रेसको वाग्मती प्रदेशको खुला दुई सदस्यमा ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणनामा रञ्जितले २४१९ केसीले २१२९ मत पाएका छन्। खुलातर्फका ६ प्रतिस्पर्धीमध्येमा रञ्जित र केसी निर्वाचित भएका हुन्।


यस्तै, महिलातर्फ वाग्मती प्रदेशबाट उर्मिला नेपाल केसी निर्वाचित भएकी छन्। केसीले २३४९ मत पाइन्। निर्वाचितमध्ये रञ्जित र नेपाल सभापति शेरबहादुर देउवा पक्षका हुन्। केसी शेखर कोइराला प्यानलका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..