निगमलाई निजीकरण नगर्ने मन्त्रीको निर्णय

काठमाडौ । पर्यटन उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने बताएका छन्। आज न्यूरोडस्थित निगमको कार्यालय पुगेका आलेले निजीकरण नगर्ने घोषणा गरेका हुन्।

यसअघिको ब्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरेको थियो।आले आएपछि ब्यवस्थापन प्रमुख डिमप्रसाद पौडेललाई मन्त्रालय तानेर नयाँ कार्यकारी अध्यक्ष नियुक्त गरिसकेका छन्।


निजीकरणको विरोधमा निगमका कर्मचारी थिए। उनीहरुले पौडेललाई कार्यालय छिर्नसमेत दिएका थिएनन्। निगमको ऋण धेरै छ। ऋण तिर्नेगरी उनले निजीकरण गर्ने योजना अगाडि बढाएका थिए।यो निर्णय बिरुद्ध आलेले निजीकरण नगर्ने निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..