• सेनाको नेतृत्व शर्माको हातमा

    सेनाको नेतृत्व शर्माको हातमा

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच प्रधानसेनापति थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन्..