परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा महानिरीक्षक नियुक्त : गृहसचिव पाण्डे
काठमाडौं । गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरीकाे महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा नवनियुक्त..
