नेपाल प्रहरीका तालिम प्रदायक संस्थामध्ये प्रतिष्ठान मेरूदण्ड : आईजीपी सिंह
काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले प्रतिष्ठानस्थित आन्तरिक..
