आईजीपी मुद्दा पेचिलो बन्दै ,चोलेन्द्र मार्फत एआईजी पोखरेलले गरे सर्वोच्च अदालतमा चलखेल !
काठमाडौं। शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा सरकारले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली,२०७१ बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक धिरजप्रताप..
