रुसी सेनाले खेरसनमा आधारभूत पूर्वाधार ध्वस्त पार्यो: राष्ट्रपति जेलेन्स्की
युक्रेन । युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले रुसी सेनाले खेरसन शहर छोड्नु अघि आधारभूत पूर्वाधारहरु ध्वस्त पारेको आरोप लगाउनुभएको छ । रुसी सेनाले सोही शहरका महत्वपूर्ण..
