राष्ट्रपति बाइडेनको आग्रह बेवास्ता गर्दै अमेरिकी नेताले गरे युक्रेलाई सहयोग अस्वीकार
वासिङ्टन । अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकन नेताले रूसी नेता भ्लादिमिर पुटिनविरुद्ध उभिनका लागि युक्रेनलाई युद्ध सहायता प्रदान गर्न आवश्यक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता..
