वीपी कोइरालाको पार्टी बल्ल वीपीकै पार्टीजस्तो भएको सन्देश गएकाे छ : डा. रिजाल
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत डा. शेखर कोइराला प्यानलबाट महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजालले सभापतिमा डा. शेखर कोइरालाको हारले एउटा गतिलो सन्देश..
