३ सय ६७ जना नेपाल प्रहरीको सईमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ३ सय ६७ जना प्रहरी सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।


बुधबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समुहतर्फका ३ सय ६७ जना असईहरुको बढुवा सिफारिस गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..