रावलको प्रश्न,‘कालापानीमा भारतीय सेना आउँदा सुदूरपश्चिम घर भएका प्रधानमन्त्री देउवा कहाँ छन् ?’
काठमाडौं । नेकपा (एमाले)का नेता डा भीम रावलले कालापानीमा भारतीय सेना आउँदा सुदूरपश्चिम घर भएका प्रधानमन्त्री शेरबहादुर देउवा कहाँ छन् ? भन्दै प्रश्न गरेका छन्..
