अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : अर्थमन्त्री वर्षमान पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन..
