तस्करी विरुद्ध कठोर बन्दै एसपी रमेश पण्डित : सिरहामा धमाधम पक्राउ पर्दै तस्करीको समान

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) रमेश पण्डितले तस्कर विरुद्ध कठोर रुपमा प्रस्तुत भएका छ्न । नेपाल र भारत सिमा खुला रहेको हुदा तस्करहरु सक्रिय भएको सूचना पाउने बितिकै एसपी रमेश पण्डितले कडा निगरानी बढाएका छन् ।

एसपी पण्डितले ईलाका प्रहरी प्रमुख , प्रहरी चौकीका प्रमुख र सिमा प्रहरी चौकीका प्रमुखहरुलाई नि तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न । एसपी रमेश पण्डित तस्कर विरुद्ध कठोर बन्न निर्देश दिएपछि नेपाल प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ ।

सिरहामा करीब ११ लाख ७५ हजार ६ सय ९० मुल्य बराबरको भन्सार छलीका अबैध समाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद सामानहरु र मोटर साइकल आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाडी र माडर सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..