अपराध अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न थप सक्रिय हुनुपर्ने : आईजीपी सिंह
काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुंगोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी..
