अभियन्ता राजलवटद्धारा आईजिपी सिंहदेखि गृहमन्त्री खाँणसम्मलाई गुर्जोको चिया सेवा
काठमाडौं । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको दिनाचार्य व्यस्त छ । निःशुल्क गुर्जो अभियानमा सक्रिय राजलवट सामाजिक संघ तथा संस्थाको कार्यक्रममा मात्रै प्रायः देखिन्छन् । आज..
