बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिका लागि निर्धारणका लागि सत्ता साझेदार दलहरुको बैठक बसिरहेको हो ।

बालुवाटार स्रोतका अनुसार विहान ११ बजेबाटै बैठक बसिरहेको हो । बैठकमा अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)को विषयमा पनि छलफल हुने जनाइएको छ । यसघिको सत्ता गठबन्धनको बैठकमा प्रधानमनत्री शेरबहादुर देउवाले एसपीपी सम्झौता नगर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिक भ्रमणबारे पनि छलफल हुने जनाइएको छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..