ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नपामा खोल्यो नयाँ एक्सटेन्सन काउन्टर
काठमाडौं। ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको..
