प्रेस युनियनको पहिलो बैठक : प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग
काठमाडौं । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसदमा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ..
