नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नुहुँदैन : अध्यक्ष नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताए । बुधबार प्रतिनिधि सभा..
