३० वर्षे सेवा अवधी नहटाए प्रहरी संगठननै ध्वस्त हुन्छ : पूर्वएआईजी बिज्ञानराज शर्मा
काठमाडौं । पूर्वएआईजी विज्ञानराज शर्माले भने जसरी हुन्छ ३० वर्षमा अवकाश लिनैपर्ने प्रावधान हट्नुपर्ने नत्र प्रहरी संगठननै ध्वस्त हुन्छ । ‘यो व्यवस्था हट्नैपर्छ। यो नहटेको..
