सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ : अर्थमन्त्री महत
चितवन । अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताउनुभएको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवको..
