काठमाडौँको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तै-उस्तै होः मन्त्री किराँती
काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप लगानी गरेर कुनैपनि परिणाम दिन नसक्ने दाबी गरेका छन् । शुक्रबार..
