• जागिर दिने नाममा ठगी गर्ने पक्राउ

    जागिर दिने नाममा ठगी गर्ने पक्राउ

    जनकपुर। प्रहरीले लोकसेवा आयोग र रेल्वे कम्पनीको कर्मचारी भएको परिचय दिएर विभिन्न व्यक्तिलाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ८..