कञ्चनपुरमा मृत भेटिए बाबा
शव परीक्षण गर्न अस्पताल
कञ्चनपुर। मृत अवस्थामा फेला परेका कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लिङ्गेश्वर धामका बाबा किसन नाथको शव घटनास्थलबाट उठाइएको छ ।शनिबार बिहान वेदकोट नगरपालिका–४ मा..
