बालुवाटारस्थित ललिता निवास प्रकरण : सीआईवीले बुझायो सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको..