एसएसपी पुजा सिंह डीआईजीका लागि बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक पुजा सिंहलाई नायब महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जारी गरेको बढुवा सिफारिस सूचीम उल्लेख छ ।

बढुवा सिफारिस भएकी सिंहले ७६ प्रतिशत अंक ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..