‘विप्लव’ समुह देखि ढुक्क रहने अवस्था छैन : गृहमन्त्री बादल
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’सँग हतियार हुनसक्ने भएकाले उसमाथि निगरानी राख्नुपर्ने बताउनु भएको छ । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरिय सुरक्षा..
