सर्वोच्च अदालतलाई सभामुख सापकोटाको जवाफ : राष्ट्रपतिको कार्य गैरसंवैधानिक
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनु नै गैरसंवैधानिक कार्य भएको व्यहोराको जवाफ दिएका छन् । राष्ट्रपतिलाई प्रधानमन्त्रीको..
