स्पर्श मल्टिस्प्यासिलिटी हस्पिटलले स्तरीय उपचार नै नगरी नियम विपरीत बिरामीसंग लाखौँ रुपैया असुल्दै
कृष्णा यादव / वीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ बहुअरीस्थित रहेको स्पर्श मल्टिस्प्यासिलिटी हस्पिटलले स्तरीय उपचार नै नगरी नियम विपरीत बिरामीसंग लाखौँ असुलेको छ..
