रञ्जिताका ससुरा लालवीर भन्छन् – डेढ वर्षसम्म बैठक नबोलाएकाले विकल्प खोज्यौँ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नवनियुक्त अध्यक्ष लालवीर चौधरीले पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म पार्टी बैठक नबोलाएको कारण विकल्प खोज्नु परेको बताएका छन्..
