एनसेल प्रकरणको प्रतिवेदन अहिल्यै सार्वजनिक गर्न मिल्दैनः सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताउँदै अहिलेनै सार्वजनिक..
