विधिभन्दा बाहिर गएर पार्टी चलाउने छुट कसैलाई छैन् : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेतृत्वले विधि र पद्धतिलाई भुल्दै जाने हो भने पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् ।

शुक्रबारबाट सुरु भएको कांग्रेस काठमाडौंको जिल्ला सम्मेलनमा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता पौडेलले विधि भन्दा बाहिरि गएर पार्टी चलाउने छुट नभएको बताए ।

उनले भने ‘जनताको गुनासो छ हामीले सुशासनको पक्षमा आक्रामक भएर प्रस्तुत हुन सकेनौँ। देशको प्रशासनिक संयन्त्रलाई हामीले भ्रष्टाचाररहित बनाउन सकेनौँ। आम नागरिकलाई सुशासनको प्रत्याभूति दिने कुरामा हाम्रो नेतृत्व रहेन, नेताहरूप्रति धेरै भरोसा छ उहाँहरूले विधिभन्दा माथि उठेर पार्टी चलाउनुभयो त्यसमा पनि हाम्रो गुनासो छैन। तर, अबको दिनमा विधिभन्दा बाहिर कोही पनि जान सक्दैन’।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..