रास्वपाले दर्ता गर्यो सवारी दुर्घटना न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्युनिकरणका लागि संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । बुधबार रास्वपाकी सचेतक निशा डाँगीले संघीय संसद सचिवालयमा..
